अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२४ | Colorodo: 02:39

Namaste Europe Episode 215

बिआरटीनेपाल २०७३ पुष ९ गते १६:१७ मा प्रकाशित

गैर आवासीय नपालीहरुको प्रमुख कार्यलयको निर्माण तिब्रगतिमा अध्यक्ष देखि संयोजकहरु पनि निर्माण स्थलमा । सबैको अनुरोध सहयोगदाताहरुलाई रकम जम्मा गर्न । लाप्राकमा निर्माण हुने नमुना बस्तीको लागी ईटा उत्पादन गर्ने मेशिन चीनबाट नेपाल आईपुग्यो । विश्वको सबै भन्दा अग्लो स्थानमा ३८ फिट अग्लो बुद्ध मूर्तीको स्थापना अममेरिकाज् संयोजकको एक्लो सहयोग । जन्मस्थलको लागि मेरो तर्फबाट उपहार ।
प्रवासीहरुको लुकेर बस्ने दिन गए । गर्वका साथ भन्दछन् म हुँ नेपाली मेरो नेपाल जापान फेस्टिवल एन आर एन जापानको ।

प्रतिक्रिया