अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४४ | Colorodo: 13:59

बालक हराएको सूचना

बिआरटीनेपाल २०७३ मंसिर ११ गते ११:३६ मा प्रकाशित

युरोप शाह नामका बालक एक हप्ता देखि सम्पर्क बिहिन आमा सरस्वति तनावमा
नेपाली काँग्रेसको भात्री सङ्गठन तरुण दलकी नेत्री सरस्वति शाहको छोरा युरोप शाह एक हप्ता अगाडी बिहान ९:३० बजे विद्यालय जाने क्रममा बालुवाटार देखि हराइरहेको तथा सम्पर्क बिहिन अवस्थामा रहेको हुँदा र अहिले सम्म कहीँ कतै नभेटिएको हुँदा सम्पूर्ण नेपाली आम समुदायलाई आफ्नो छोरा खोजिदिन आग्रह गरेकी छिन l प्रहरी प्रशासनबाट पनि खोजी कार्य भइरहेको तर अहिले सम्म कहीँ कतै पत्ता नलागेको हुँदा सम्पूर्ण नेपाली जना समुदाय लाई आफ्नो छोरा खोजी गरिदिनु हुन आग्रह गरेकी छिन l

वर्ष १४ को कक्षा ८ मा पढ्ने गहु गोरो वर्णको युरोप शाह नामको बालक विद्यालय जान भनी बालुवाटार उपहारमार्गबाट बिहान ९:३० बजे घरबाट हिडेको तर विद्यालय पनि नपुगी अहिले सम्म सम्पर्क बिहिन रहेको हुँदा देख्नु तथा भेट्नु हुने महानुभाबले नजिकको प्रहरी वा आमा सरस्वतिलाइ समपर्क गरी बुझाइ दिनु हुन अनुरोध गरिन्छ l

नाम : युरोप शाह
कक्षा: ८
उमेर: १४
ठेगाना: बालुवाटार, उपहारमार्ग
सम्पर्क: ९८५१००३६८०

प्रतिक्रिया