अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४६
| Colorodo: 04:01
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारपछि शुक्रबार स्वदेश फर्किनु हुने भएको छ । गत शनिवार उपचारका लागि सिंगापुरमा रहनु भएका प्रधानमन्त्री शुक्रबार साँझ ८ बजे स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।
सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा उपचार गरिरहनु भएका प्रधानमन्त्री ओलीलाई विहिवार डिस्चार्ज गर्ने भएको छ । डिस्चार्जपछि उहा शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको तय भएको हो । प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण गराईरहनु भएको छ ।