अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५०
| Colorodo: 03:05
कपा माओवादी केन्द्रले एमसीसीको विषमा थप अध्ययन गरेर मात्र सुझाव दिन कार्यदल बनाउने भएको छ । आज बसेको माओवादी केन्द्रको बैठकले कार्यदल बनाएर अध्ययन गर्ने निर्णय गरेपनि कार्यदलमा को–को रहने भन्ने टुंगो नलगाएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा बताउनु भएको हो ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता कृष्णबहादुर महराले कार्यदलको सुझाव लिएर आवश्यक परिमार्जन गरेर अघि बढ्ने बताउनु भयो । सुझाव नआएसम्म एमसीसीबारे पार्टीले थप निर्णय नगर्ने उहाँको तर्क छ ।