अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४८
| Colorodo: 05:03
माधवकुमार नेपाल पक्ष नेकपा एमालेको केन्द्रीय कार्यसमितिको नामावली सहित पेरिसडाँडा पुगेको खुलेको छ ।
प्रचण्ड नेपाल समूहको स्थायी कमिटी बैठकअघि नयाँ बानेश्वरस्थित अर्याल होटलमा आन्तरिक छलफल गरेको नेपाल पक्षले केन्द्रीय सदस्यको नामावली बोकेर आएको पाइएको हो । एमाले केन्द्रीय कमिटीमा नेपाल र केपी ओली पक्ष बराबरी अवस्थामा थिए ।