अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५८ | Colorodo: 04:13

सरकारी कार्यालयमा विदेशी गलैँचा प्रयोगमा रोक

बिआरटीनेपाल २०८१ जेठ १५ गते ४:४९ मा प्रकाशित

सरकारी कार्यालयहरूमा अबदेखि विदेशी गलैँचा प्रयोग गर्न नपाइने भएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदाे आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारी कार्यालयहरूमा स्वदेशी गलैँचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताउनुभएको छ । यसले स्वदेशी गलैँचा उद्योगलाई प्रोत्साहन मिल्ने बजेटमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू