अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५३ | Colorodo: 19:08

यू-१९ साफ च्याम्पियनसिप पाकिस्तानसँग नेपाल पराजित

बिआरटीनेपाल २०८० असोज ४ गते ७:४८ मा प्रकाशित

यू- १९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग १(० ले पराजित भएको हो ।पाकिस्तानले ७५ औं मिनेटमा गोल गरेको थियो ।

नेपालले अब सोमबार माल्दिभ्ससँग खेल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू