अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१३ | Colorodo: 14:28

कांग्रेसबाट मुक्ताकुमारी यादवद्धारा उपसभामुखमा मनोनयन दर्ता

बिआरटीनेपाल २०७९ माघ ६ गते ५:१५ मा प्रकाशित

नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराउनु भएको छ ।शुक्रबार संघीय संसद सचिवालयमा मुक्ता कुमारीले उपसभामुख पदमा मनोनयन दर्ता गराउनु भएको हो ।

उहाँको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला रहनु भएको छ । धनुषाकी यादव समानुपातिक सांसद हुनुुहन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू