अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५४ | Colorodo: 05:09

चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त

बिआरटीनेपाल २०७९ असार ९ गते ८:१६ मा प्रकाशित

चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त हुनुभएकाे छ । आज बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई राजदूत नियुक्त गर्नुभएकाे हाे ।

संविधानको धारा २८२ बमोजिम श्रेष्ठलाई चीनका लागि नेपाली राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयकाे विज्ञप्तिमा उल्लेख छ । राजदूतमा सिफारिस श्रेष्ठकाे नाम संसदीय सुनुवाइ समितिले गएकाे जेठ ३ गते अनुमोदन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू