अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०६ | Colorodo: 23:21

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायातको भाडा दर पनि समायोजन

बिआरटीनेपाल २०७९ जेठ २० गते ७:३४ मा प्रकाशित

पेट्रोलिय पदार्थको मूल्य घटेसँगै सार्वजनिक सवारी साधनको भाडा दर पनि समायोजन गरिएको छ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा शुक्रबारदेखि लागू हुने गरी समायोजन गरेको हो ।

सार्वजनिक सवारी साधनमा देशभर २ प्रतिशत भाडा घटाइएको छ । त्यस्तै, मालवाहक सवारी साधनमा भने पहाडी भेगमा चल्नेमा २ प्रतिशत र तराईमा चल्नेमा २.६ प्रतिशत भाडा दर घटाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू