अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१२ | Colorodo: 20:27

एमसीसीको मुख्य कार्यकारी अधिकृतमा एलिस चयन

बिआरटीनेपाल २०७८ माघ २७ गते ६:४४ मा प्रकाशित

एमसीसीको मुख्य कार्यकारी अधिकृत (सीईओ) मा एलिस अलब्राइट चयन हुनुभएको छ । अमेरिकी सिनेटबाट उहाँलाई एमसीसीको (सीईओ) बनाउने प्रस्ताव सर्वसम्मत रुपमा पास भएको एमसीसीले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको हो ।

एमसीसी एक अमेरिकी सरकारी एजेन्सी हो । जसले गरिबी घटाउन भन्दै विश्वका विभिन्न देशहरुमा अनुदान सहयोग समेत गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू