अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५९ | Colorodo: 01:14

राष्ट्रिय सभाको बैठक भोलि बस्ने

बिआरटीनेपाल २०७८ असोज १४ गते ७:४४ मा प्रकाशित

संसद सचिवालयले यही असोज १७ गते आइतवारको लागि बोलाएको राष्ट्रियसभाको बैठक एक दिन पछि सरेको छ । संघीय संसदका महासचिव डा.भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा २०७८ साल असोज १८ गते सोमवार बिहान ११ बजे बस्ने गरी निर्धारण गरिएको उल्लेख छ ।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको भूमिका पूर्वाग्रही भएको भन्दै एमालेले बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू