अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५१ | Colorodo: 06:06

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना पुष्टि

बिआरटीनेपाल २०७८ वैशाख ७ गते ८:२५ मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएको केही दिनमै उहाँहरु संक्रमित रहेको पुष्टि भएको छ ।

शाह निकट स्रोतका अनुसार भारतबाट फर्किएर आउना साथ कोरोना परीक्षण गराईएको थियो । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार शाह दम्पतीको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू