अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२६ | Colorodo: 22:41

कोरोना भाइरसका कारण विश्वभर २४ लाख १२ हजार भन्दा बढिको मृत्यु

बिआरटीनेपाल २०७७ फागुन ३ गते ७:२७ मा प्रकाशित

विश्वमा हाल सम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २४ लाख १२ हजार ८ सय १३ पुगेको छ । त्यस्तै हाल सम्म १० करोड ९४ लाख ४८ हजार ८ सय ५२ जना सङक्रमित भएका छन् । आज मात्र विश्वभर ६५ हजार ५ सय कोरोना भाइरसका नयाँ विरामी फेला परेका छन् ।

कोरोना भाइरसबाट निको हुनेको संख्या ८ करोड १६ लाख ९६ हजार पुगेको छ । अमेरीकामा मात्र कोरोनाका कारण ४ लाख ९७ हजार १ सय ७४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू