अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५४ | Colorodo: 03:09

नेपाली एम्बेसी डिसीमा भएको रात्रि भोजका ४३ तस्बिरहरू

फोटो: शैलेश पोखरेल २०७६ मंसिर १ गते १०:३५ मा प्रकाशित

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण गत हप्ता अमेरिकाको वासिङ्टन डी सीमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा देश विदेशबाट आउनुहुने अतिथिहरूको सम्मानमा नेपाल एम्बेसी डिसीले रात्रि भोजको आयोजना गरेको थियो । उक्त रात्रीभोजको समयमा बिआरटी नेपाल डट कमका शैलेश पोखरेलले लिएका तस्बिरहरु: