अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४६ | Colorodo: 20:01

आईएनजीओको कार्यक्रमले नेकपाको सचिवालय बैठक स्थगित

बिआरटीनेपाल २०७५ मंसिर १५ गते ५:०५ मा प्रकाशित

काठमाडौं १५ मंसिर ।  पार्टी एकीकरण भएको ७ महिना बितिसक्दा समेत नेपाल कम्युनिष्ट पार्टीले सांगठनिक एकता प्रक्रिया टुंगो लगाउन सकेको छैन ।  सांगठनिक एकता प्रक्रिया टुंगो लगाउन बसेको बैठक आईएनजीओको कार्यक्रमले स्थगित भएको छ ।

शनिबार र आइतबार राजधानीमा हुन लागेको एसिया प्रशान्त शिखर सम्मेलन – २०१८ का लागि नेकपाका नेताहरु व्यस्त हुने भएकाले सचिवालय बैठक स्थगित भएको हो । नेपालसमाचारपत्र

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू