अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४७ | Colorodo: 04:02

प्रचण्ड प्रवृत्तिको बन्ध्याकरण गरौँ, एमाले त पुच्छर हो – माओवादी गोपाल किराँती

बिआरटीनेपाल २०७५ मंसिर ८ गते ३:३७ मा प्रकाशित

माओवादी नेता गोपाल किराँतीले राजनीतिमा प्रचण्ड प्रवृत्तिको बन्ध्याकरण गर्नुपर्ने भन्दै कडा आपत्ति जनाउनुभएको छ । नेकपा विप्लवले आज काठमाडौंमा आयोजना गरेको जनसभालाई सम्वोधन गर्दै उहाँले जनयुद्ध सकिएपछि प्रचण्ड अर्बपति बनेर पूँजीवाद र सामन्तवादको चंगुलमा फसेको भन्दै प्रचण्ड प्रवृत्तिको बन्ध्याकरण नै गर्न आफ्ना कार्यकर्ता तथा जनतामाझ प्रस्ताव गर्नुभएको हो ।

कांग्रेसका कारण राणा शासन र माओवादीका कारण राजतन्त्र ढलेको उल्लेख गर्दै किराँतीले एमाले त केबल पुच्छर मात्रै रहेको टिप्पणी गर्नुभयो । म्लुकमा भएका आन्दोलन मा एमालेको कुनै विरासत नरेको उहाको ठहर थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू