अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५२ | Colorodo: 23:07

राजतन्त्र पुनर्स्थापना हुने खतरा

बिआरटीनेपाल २०७५ मंसिर ५ गते ६:२५ मा प्रकाशित

काठमाडौँ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको गलग कार्य प्रणालीका कारण देशमा राजतन्त्रवादीहरु सलबलाउन थालेको बताएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

राष्ट्रिय जनमोर्चा जिल्ला समिति काठमाडौँले मंगलबार गरेको कार्यक्रममा पार्टीको अवधारणापत्र सार्वजनिक गर्दै उनले यस्तो खतरा औँल्याएका हुन् ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका केसीले भारतमा हिन्दुवादीहरुको सरकार भएकाले नेपालमा पनि पूर्वराजा र राजावादीहरु हिन्दु धर्मको नामबाट जनतामा भ्रम फैलाउन अभ्यस्त रहको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू