अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४५ | Colorodo: 08:00

प्रहरीमा चेक बाउन्स मुद्दाका चाङ

बिआरटीनेपाल २०७५ मंसिर ४ गते ७:१५ मा प्रकाशित

काठमाडौँ– दोलखाका दिनेश कोइराला काठमाडौँ प्रहको हिरासतमा छन् । चेक बाउन्स मुद्दामा समातिएका उनीविरुद्ध झन्डै एक करोड रुपैयाँ ठगी गरेको मुद्दा परेको छ । 

पछिल्लो समयमा प्रहरीमा चेक बाउन्स उजुरी गर्नेको संख्या बढ्दो छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

कोइरालाको ठग्ने काइदाबाट प्रहरीसमेत चकित परेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू