अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०८ | Colorodo: 05:23

प्रहरीको १०० मा अब एसएमएस पनि

बिआरटीनेपाल २०७५ मंसिर २ गते १९:२७ मा प्रकाशित

काठमाडौँ– नेपाल प्रहरीलाई १०० नम्बरमा एसएमएस गरी घटना र अपराधको जानकारी दिन सकिने भएको छ । यो समाचार आजको कान्तिपुरमा छ ।

प्रहरीले आइतबारदेखि ‘एसएमएस सेवा’ थालेको हो । यो सेवाले अपराध नियन्त्रणका लागि सूचना लिन सहज हुने विश्वास प्रहरीले व्यक्त गरेका छ ।

निमित्त महानिरीक्षक पुस्कर कार्कीले १३ औँ महानगरीय प्रहरी दिवसको अवसर पारेर सेवाको सुरुवात गरे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू