अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३० | Colorodo: 07:45

कहालीलाग्दो लोडसेडिङको युग कसरी अन्त्य भयो ?

बिआरटीनेपाल २०७५ कार्तिक २० गते १८:२० मा प्रकाशित

काठमाडौं  – मनको अन्तरकुनामा कुलमान घिसिङले एउटा लक्ष्य पालेका थिए — नेपाल विधुत् प्राधिकरणको कार्यकारी निर्देशक हुन पाए देशमा विद्यमान लोडसेडिङ अन्त्य गर्छु । 

पावर सिस्टम ईन्जिनियरिङमा मास्टर्स गर्दा इन्टिग्रेटेड रिसोर्स प्लानिङ विग डिमान्ड साइड म्यानेजमेन्ज विषयमै शोध गरेका घिसिङसँग लोडसेडिङ अन्त्य गर्ने प्राविधिक सुझावसमेत थियो ।
उनले सुत्रसमेत मनमनै पहिल्याएका थिए ।

तर, आफु प्राधिकरणको कार्यकारी प्रमुख नभएसम्म उनी लोडसेडिङ अन्त्य गर्ने आफ्ना सुत्रहरु कार्यान्वयनमा लान सक्ने अवस्थामा थिएनन् ।
त्यसैले सार्वजनिक पनि गरेनन् ।

देशबाट अध्याँरो युगको अन्त्य भएको छ ।
तिहारको दीपावली देशैभर विजुली बत्तीको झिलिमिलीमा मनाउन सकिने भएको छ ।

घिसिङले भने तेस्रोत लक्ष्मीपुजा बुधरको दीपावली पनि स्युचाटारमै बसेर लेड व्यवस्था गरेर मनाउँदै छन् ।, आजको नयाँ पत्रिकाबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू