अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४१ | Colorodo: 19:56

अहिले कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य ?

बिआरटीनेपाल २०७५ कार्तिक ११ गते १९:०६ मा प्रकाशित

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । 

मौसमी रुघाखोकी र हल्का ज्वरोले अस्वस्थ भएपछि उनले नियमित भेटघाट रोकेका थिए ।

शुक्रबारदेखि प्रधानमन्त्री ओली निवासमै आराम गरिरहेका थिए । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।

प्रधानमन्त्री अस्वस्थ भएपछि  शुक्रबारको मन्त्रिपरिषद बैठक समेत स्थगित गरिएको थियो ।

शनिबार नेकपाले आयोजना गरेको चियापानमा पनि प्रधानमन्त्री ओली अनुपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू