अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५४ | Colorodo: 20:09

राजु अर्यालको मौलिक लय सिर्जनामा करिष्मा र रामजीँको “घरबार बनाई देऊ” ( भिडियो सहित )

रोशन पोखरेल, काठमाडौँ २०७५ असार १४ गते ६:३९ मा प्रकाशित

गायक जयराम शाही र गायिका देवी धर्तीको आवाजमा रहेको नयाँ मौलिक भाकामा आधारित गीत “घरबार बनाई देऊ” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक उक्त मौलिक गीतमा युवा युवतीमा आइपर्ने विशेष परिस्थतीलाई चित्रण गरिएको छ । गीतमा मौलिकपनको नेपाली संस्कृति झल्काउने गरी छायाङ्कन गरिएको हो । अलिफ खानको शब्द तथा राजु अर्यालको सङ्गीतमा गीत तयार पारिएको छ ।

रामजी खाँड , करिश्ष्मा ढकाल र सोनु थापाको सर्वोकृष्ट अभिनय रहेको भिडियोलाई सुरेश श्रेष्ठको छायाङ्कन, दीपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन रहेको छ ।


हेर्नुहोस् भिडियो ।