अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४०
| Colorodo: 09:55
आधुनिक गायन विधामा निकै प्रखर स्वर भएका भस्टाइल गायक राजेश पायल राईको आवाजमा रहेको निकै सर्बोकृष्ट गीत “ किन टाठा टाठा भयौ अहिले ”गीतको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
खोटाङका सर्जक दोस्तिहाङ राईको शब्द तथा डी आर अटुको गीतम सङ्गीतमा रहेको‘किन टाठा टाठा भयौँ अहिले ’ बोलको गीतको म्युजिक भिडियो उनले आज युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । प्रेमका नवीन अभिव्यक्तिहरू गीतमा समेटिएको छ । वियोगान्त भावहरू गीतको शब्दमा भेट्न सकिन्छ भने प्रेमका अन्तर तरङका बाँन्किहरु पनि गीतमा रहेको छ ।