अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१० | Colorodo: 03:25

नीति तथा कार्यक्रममाथि कांग्रेसको ५ कटाक्ष

नयाँ पत्रिका दैनिक २०७५ जेठ ११ गते १९:११ मा प्रकाशित

काठमाडौं – सरकारले संघीय संसद्मा पेस गरेको आर्थिक वर्ष ०७५/०७६ को नीति तथा कार्यक्रममाथिको छलफल शुक्रबार सकिएको छ । प्रतिनिधिसभामा ३ दिन र राष्ट्रिय सभामा २ दिन चलेको छलफलमाथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ प्रधानमन्त्रीले आइतबार दिने तय भएको छ ।

नीति तथा कार्यक्रममाथि कांग्रेसको कटाक्ष
सिर्जशीलता र नयाँपन छैन, अवसर खेर जाने डर: शेरबहादुर देउवा
रेल ल्याउने र जहाज ल्याउने सपना छोड्नुस्, मार्गचित्र कोर्नुस्ः विजयकुमार गच्छदार
नीति तथा कार्यक्रममा सरकारले अन्तरिक्षको कुरा राख्न बिर्सेजस्तो छ: प्रकाशमान सिंह
सुन्दर कविता, कविता लेखेर मुलुकको अर्थतन्त्र बलियो हुँदैन: मीनेन्द्र रिजाल
असल निबन्ध: ज्ञानेन्द्रबहादुर कार्की

सम्बन्धित सामग्रीहरू