अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२५ | Colorodo: 10:40

क्रिकेटमा नेपालको अहिले सम्म कै ठुलो जीत- पपुवा न्यूगिनीलाई हराएसंगै एकदिवसीय मान्यता प्राप्त

बिआरटीनेपाल २०७४ चैत १ गते ८:५३ मा प्रकाशित

नेपालले क्रिकेटमा हालसम्मकै सबैभन्दा ठूलो सफलता हासिल गरेको छ । पपुवा न्यूगिनीलाई आज ६ विकेटले हराएको नेपालले एकदिवसीय मान्यता पाएको छ । नेदरल्याण्डले हङकङलाई हराएपछि नेपालले ४ वर्षका लागि एकदिवसीय क्रिकेटको मान्यता पाएको हो ।

नेपालले अब ४ वर्षसम्म आइसीसी एकदिवसीय मान्यतासंगै सुविधा र ठूला प्रतियोगिता खेल्ने अवसर पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू