अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०८
| Colorodo: 10:23
राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश नं १ को मददान सम्पन्न भएको छ । ३६४ जनाले मतदान गरेको प्रदेश नं १ को लागि दलित र अल्पसंख्यकका लागि भएको मतदानको मत परिणाम पनि आझै साँझ आउने भएको छ ।
२७२ जना स्थानीय तहका प्रमुखरउपप्रमुख र ९२ जना प्रदेश सांसद गरि ३६४ जनाले मतदान गरेको १ नं. प्रदेशमा खुल्लातर्फ तीन र महिला तीन गरी ६ जना यस अघि नै निर्बिरोध निर्वाचित भइसकेका छन् ।