अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०८ | Colorodo: 11:23

प्रदेश नं. १ को मतदान सम्पन्न: मत परिणाम केही बेरमा आउने

बिआरटीनेपाल २०७४ माघ २४ गते ४:२९ मा प्रकाशित

राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश नं १ को मददान सम्पन्न भएको छ । ३६४ जनाले मतदान गरेको प्रदेश नं १ को लागि दलित र अल्पसंख्यकका लागि भएको मतदानको मत परिणाम पनि आझै साँझ आउने भएको छ ।

२७२ जना स्थानीय तहका प्रमुखरउपप्रमुख र ९२ जना प्रदेश सांसद गरि ३६४ जनाले मतदान गरेको १ नं. प्रदेशमा खुल्लातर्फ तीन र महिला तीन गरी ६ जना यस अघि नै निर्बिरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू