अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४४ | Colorodo: 06:59

चिकित्सक संघ भेरीको अध्यक्षमा डा.कर्ण निर्वाचित

दिनेश ठाकुर २०७४ माघ ११ गते २:३१ मा प्रकाशित

नेपाल चिकित्सक संघ भेरीको अध्यक्षमा डा.बिनोद कर्ण  निर्वाचित  भएका छन। माघ १० सम्पन्न चिकित्सक संघको निर्बाचन डा.कर्णले उनका प्रतिद्वन्दी डा.केएन जोशी लाई ५९ मत अन्तरले पराजित गर्दै अध्यक्ष बनेका हुन। डा.कर्णले ७५ मत प्राप्त गरेका थिए भने डा.जोशीले १६ मत प्राप्त गरेका हुन ।

यस्तै उपाध्यक्षमा डा.सुभाष पाण्डे निर्ब्चित भए भने सचिबमा डा.पीयूस कुमार कनोडिया,सह-सचिबमा डा.प्रभा गौतम घिमिरे र कोषाध्यक्षमा डा.नबीन कुमार उपाध्याय र सह( कोषाध्यक्षमा डा.रोमा बोरा निर्ब्चित भएका छन ।

त्यस्तै सदस्यहरुमा डा.उमेश कुमार अग्रवाल,डा.सुभाष योगी,डा.शकिल अहमद,डा.भावना न्यूपाने र डा.मधु अर्याल निर्वाचित भएका छन। ११ सदस्यीय कार्यसमितिको २ बर्ष कार्यकाल रहेको डा.सुभाष योगीले बताए ।

सम्बन्धित सामग्रीहरू