अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४८ | Colorodo: 19:03

निजी आवास पुनर्निमाणका लागि विश्व बैंकको थप ३० अर्ब सहयोग

बिआरटीनेपाल २०७४ पुष २ गते १९:१४ मा प्रकाशित

विश्व बैंकले निजी आवास पुनर्निमाणका लागि थप ३० अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । 

तीन सय अर्ब रुपैयाँ थप सहयोग गर्ने निर्णय विश्व बैंकले अनुमोदन गरेसंगै पुननिर्माणको लागि यति थप सहयोग गर्न लागेको हो ।

यसअघि बैंकले सन् २०१५ मा २ सय मिलियन डलर दिने निर्णय गरेको थियो ।,  आजको कारोवारमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू