अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०५ | Colorodo: 12:20

भोट तान्ने अन्तिम कसरत : आज कुन नेता कहाँ ?

बिआरटीनेपाल २०७४ भदौ ३० गते २:३० मा प्रकाशित

प्रदेश २ को स्थानीय चुनावको मौन अवधि सुरु हुनुअघि प्रमुख दलहरू आ–आफ्ना पार्टीका ठूला सभा र कार्यक्रम गर्दै छन् । उम्मेदवारी दर्तापछि सबैजसो दलका केन्द्रीय नेता पालौपालो तराई झरेर मत मागिरहेका छन् । अन्तिमपटक मत माग्न शुक्रबार सबै प्रमुख दलका शीर्ष नेता विभिन्न जिल्लामा हुने सभामा सहभागी हुँदै छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा शुक्रबार वीरगन्ज महानगर र बाराको कलैयामा सम्बोधन गर्दै छन् । उनले बिहीबार रौतहट र सर्लाहीमा सम्बोधन गरे । आजको कान्तिपुरमा खबर  छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू