अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४१ | Colorodo: 19:56

मुख्यमन्त्री बेनर्जी सिलिगुडिमा:गोर्खाल्यान्ड आन्दोलनको वार्ता आज

बिआरटीनेपाल २०७४ भदौ २७ गते १:२७ मा प्रकाशित

गोर्खाल्यान्ड माग गर्दै आन्दोलनरत दल र पश्चिम बंगाल सरकारबीच मंगलबार (आज) वार्ता हुँदैछ । मुख्यमन्त्री ममता बेनर्जीको आह्वानमा सिलिगुडिको उत्तरकन्यामा वार्ता हुन लागेको हो ।

वार्तामा सहभागी हुन मुख्यमन्त्री बेनर्जी सोमबारै सिलिगुडि आइपुकेकी छन् । दुई साता अघि कोलकातामा भएको छलफलपछि आन्दोलनकारी दल गोर्खा जनमुक्ति मोर्चाबीच अन्तरकलह सुरु भएको थियो । आजको कान्तिपुरमा खबर छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू