अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१५ | Colorodo: 22:30

अमेरिकामा आईडी कसरि चोरी हुन्छ ? (भिडियो सहित)

बिआरटीनेपाल २०७४ भदौ २६ गते १९:४३ मा प्रकाशित

आजकल अमेरिकामा आईडी वा कसैको व्यक्तिगत विवरण चोरी हुने कुरा समान्ने लाग्ला तर ती व्यक्तिगत विवरणसंगै जोडिएको तपाइको भविष्य भने अन्धकार हुन सक्छ ।

चोरी भएका ती तपाईका सोसियल सेक्युरिटी नम्बर आईडी नम्बरबाट अरूले कसरि फाइदा लिन सक्छन् ? त्यो चोरी भएको व्यक्तिलाई के बेफाइदा हुन्छ ? यदि त्यस्तो भयो भने कसरि साबधानी अपनाउने उपाए के के हुन् त ? अमेरिकामा क्रेडिट हिस्ट्री किन हुन जरुरी छ र त्यसको महत्तो कति छ तपाइको क्रेडिट स्कोर थोरै भयो भने के हुन्छ ? यी आदी प्रश्नको जवाफ र उपायको बारेमा पत्रकार दीपक शर्माले तयार पारेको भिडियो हेरौ ।

नोट: पत्रकार शर्माले नेपालमा लामो समय पत्रकारिता गर्नु भएको छ भने हाल उहा अमेरिकामा बसोबास गर्दै आइरहनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू