प्राचिन परम्परामा नुवाकोट धेरै अगाडी छ । त्यसैले कतीपयले नुवाकोट लाई दोश्रो काठमान्डौ भनेर पनि चिन्ने गरेका छन् । काठमान्डौ जिल्ला संग सिमाना जोडिएको जिल्ला धेरै पहिले राजा हरु बिच पनि निकै राम्रो सम्बन्ध रहिआएको इतिहासमा पढ्न पाईन्छ ।
बिभिन्न देवी देवालय हरुको पुजा तथा धार्मिक कार्यमा पनि निकै अगाडी छ नुवाकोट । यसैक्रममा देविको लाखे पुजा गर्ने क्रममा देबिको प्रसाद खाएपछी यस्तो बितन्डा भयो ।