अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०८ | Colorodo: 19:23

कसले हो कसले बिचरी मेरी छोरीलाई झाडी तिर लगेर कानको मुन्द्री खोसेर लगेछ

बिआरटीनेपाल २०७४ साउन १ गते २२:३० मा प्रकाशित

जेठी छोरीलाई भर्खर भर्खर स्कुल राखेको थिए । साथी पनि बनी सकेको थियो । एक दिन साथीसँग पर स्कुलको छेउमा खेल्न पुगेछ । कसले हो कसले बिचरी मेरी छोरीलाई झाडी तिर लगेर कानको मुन्द्री खोसेर लगेछ । बिचरी त्यो सानी बच्ची कति डराइ होली । हामी पनि डरायौ । चार हात खट्टा टेकेर आइछ । हाम्रो परिवार तेती धेरै डराएको पहिलो पटक होला । त्यस पछि त बाजेबाजैले छोडदै नछोडने स्कुलमा पनि हेर्न जाने ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू