अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१८ | Colorodo: 12:33

दुई अपाङ्ग बालिका आफ्नै घरभित्र बलात्कृत

बिआरटीनेपाल २०७४ असार २४ गते २०:१४ मा प्रकाशित

धादिङमा एकैदिनमा दुई जना बालिका बलात्कारको घट्ना दर्ता भएको छ ।  छुट्टा छुट्टै स्थानमा भएपनि बालत्कृत हुने दुवैजना १५ बर्ष मुनिका रहेका छन् ।
दुवै बालिका आफ्नै घरभित्र बलात्कृतको सिकार बेनको हुन् ।

अपाङगता भएकी १४ बर्षीया बालिका र अर्की १३ बर्षाीया बालिका बलात्कार भएको उजुरी बिहीबार जिल्ला प्रहरी कार्यालय धादिङमा दर्ता भएको हो ।

१४ बर्षकी अपाङ्ग बालिकालाई ७० बर्षका पुरुषले र १३ बर्षीकी बालिकालाई ४० बर्षका शिक्षकले बलात्कार गरेको जाहेरीमा उल्लेख छ, यो खबर आजको नागरिक दैनिकमा  छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू