अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५७ | Colorodo: 16:12

‘चरी उड्यो बादल छुनलाई’ बाट चर्चा कमाएका रवी रिमालको ‘बदलीयौ तिमी’ सार्वजनिक

बिआरटीनेपाल २०७३ फागुन १८ गते २:१४ मा प्रकाशित

आज भन्दा दश बर्ष अगाडि रेकर्डिङ गरिएको चर्चित गीत ‘चरी उड्यो बादल छुन’लाई मार्फत चर्चा कमाएका गायक रवि रिमाल धेरै अन्तराल पछि फेरि साँगितिक क्षेत्रमा कम्ब्याक गरेका छन् । बिचमा केही समय साङ्गीतिक क्षेत्रबाट हराएका गायक लामो समय पश्चात् आफ्नो नयाँ गीत ‘बदलियो तिमी बदलियो मन’ बोलको गीत लिएर आएका छन्’ ।

जेम्स प्रधानको शब्द र सङ्गीत अनि मोहित मुनालको एरेन्जमा तयार गरिएको यस गीत युट्युब मार्फत सार्वजनिक भएको छ ।

प्रतिक्रिया