अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४९ | Colorodo: 19:04

विदेश पढ्न जाने विद्यार्थीबाट १० महिनामा ७५ अर्ब बाहिरियो

बिआरटीनेपाल २०८० जेठ २६ गते ७:३० मा प्रकाशित

चालु आर्थिक वर्षको १० महिनामा विदेश पढ्न जाने विद्यार्थीले ७५ अर्ब खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा विदेश पढ्न जाने विद्यार्थीले ७५ अर्ब १४ करोड रुपैयाँ खर्च गरेका छन् ।

गत वर्ष सोही अवधिमा ५१ अर्ब ३४ करोड खर्च गरेका थियो ।

प्रतिक्रिया