अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१९
| Colorodo: 08:34
नेपालका लागि राजदूतको नियुक्ति लिएर आएका ५ देशका राजदूतले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएका छन्।
नाइजेरिया, रुवान्डा, इथियोपिया, लक्जेम्बर्ग र स्लोभानियाका राजदूतले राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।
राष्ट्रपति कार्यालयमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा उनीहरुले ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।