अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०५ | Colorodo: 17:20

एकैदिन सुनको भाउ १५ सयले बढ्यो, प्रतितोला कति ?

बिआरटीनेपाल २०७७ मंसिर २३ गते ०:०१ मा प्रकाशित

मंगलबार नेपाली बजारमा सुनको भाउ १ हजार ५०० रुपैयाँले बढेको छ । सोमबार छापावाला सुन प्रतितोला ९२ हजार ६०० मा कारोबार भएको थियो भने मंगलबार बढेर ९४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, तेजावी सुन प्रतितोला ९३ हजार ६५० मा कारोबार भइरहेको छ ।

त्यस्तै मंगलबार चाँदीको भाउ पनि ३० रुपैयाँले बढेर १ हजार २३५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया