अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१४
| Colorodo: 18:29
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई बिदा गरेरे मात्र पार्टीमा परिर्वतन हुने दावी गर्नुभएको छ । पोखरामा शुक्रबार आयोजित शुक्रराज शर्माद्वारा लिखित कांग्रेसमा संकल्पित ५२ वर्ष नामक पुस्तकको विमोचन गर्दै उहाले पार्टी एकढिक्का भए कांग्रेसलाई कसैले हराउन नसक्ने बताउनुभयो ।
मिडिया काउन्सिल विधेयकका कारण पत्रकारको कलम रोकिन नहुने र राजनीतिज्ञको भाषा फेरिन नहुने उहाको भनाई थियो ।