अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२८ | Colorodo: 10:43

गृहमन्त्री लामिछानेविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा

बिआरटीनेपाल २०८१ असार ८ गते ७:१६ मा प्रकाशित

गृहमन्त्री रवि लामिछानेविरुद्ध गरेको रिट ‘हेर्दाहेर्दै’मा परेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासले सो रिट ‘हेर्दाहेर्दै’मा राखिएको हो ।

अर्को पेसी असार १६ गतेलाई तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू