अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३९
| Colorodo: 06:54
गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष र दुई सदस्यहरुले सपथ लिएका छन् । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीबाट बुधबार उपाध्यक्ष डा. गिरीधारी शर्मा पौडेल, सदस्यद्वय डा. सुवास अधिकारी र डा. शान्ताकुमारी खत्रीले सपथ लिएका हुन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष र सदस्यलार्य नियुक्त गर्ने निर्णय गरेको थियो ।