अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२३ | Colorodo: 08:38

उपसभामुख रानामगरद्धारा शपथ ग्रहण

बिआरटीनेपाल २०७९ माघ ९ गते ६:५१ मा प्रकाशित

प्रतिनीधिसभाकी उपसभामुख इन्दिरा राना मगरले पद तथा गोपनीयताको शपथ लिनुुभएको छ ।

उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेसमक्ष शपथ लिनुुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू