अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३५ | Colorodo: 18:50

मन्त्रालय भागबन्डा टुंग्याउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक

बिआरटीनेपाल २०७९ माघ २ गते ५:२९ मा प्रकाशित

मन्त्रालय बाँडफाँटको अन्तिम टुंगो लगाउन सत्ता गठबन्धन दलहरूको बैठक बसेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाउने बताइएको छ।

बैठकमा पाँच दलका शीर्ष नेताहरू सहभागी छन्। सरकारलाई समर्थन गरेका नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेता बैठकमा छैनन्। पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिए पनि अहिलेसम्म मन्त्रिपरिषद विस्तार गर्न सक्नुभएको छैन। अहिले उहाँले तीन जनाको मात्रै जिम्मेवारी तोक्नुभएको छ भने ४ जना बिना विभागीय मन्त्री छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू