अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२३ | Colorodo: 00:38

नेपालले पाकिस्तानलाई २ करोड सहयोग गर्ने

बिआरटीनेपाल २०७९ भदौ २७ गते ६:५९ मा प्रकाशित

नेपालले बाढीको चपेटामा परेका पाकिस्तानलाई सहयोग गर्ने निर्णय गरेको छ ।गृह मन्त्रालयले एक विज्ञप्तिमार्फत पाकिस्तानलाई २ करोड बराबरको राहत सामग्री सहयोग गर्ने निर्णय भएको जानकारी दिएको हो ।

सरकारले उक्त विपतमा परी मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू