अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२४ | Colorodo: 00:39

सोनिया गान्धी अस्पताल भर्ना

बिआरटीनेपाल २०७९ जेठ २९ गते ६:५१ मा प्रकाशित

भारतीय कांग्रेस पार्टीकी अध्यक्ष सोनिया गान्धीलाई अस्पताल भर्ना गरिएको छ ।उनलाई कोरोनाको समस्या देखिएपछि आइतबार दिल्लीको गंगाराम अस्पताल भर्ना गरिएको पार्टी प्रवक्ता रणदिप सुरजेवालाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

सोनिया गान्धीको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ । रणदिपले सामाजिक सञ्जाल ट्वीटर मार्फत भनेका छन्, ‘हामि सबै कांग्रेस कार्यकर्ता र शुभचिन्तकहरूलाई उहाँलाइ दिनुभएको शुभकामनाका लागि धन्यबाद दिन्छौं ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू