अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४४ | Colorodo: 02:59

पालिका चुनावमा नेपाल टेलिकमका विभिन्न अफर

बिआरटीनेपाल २०७९ वैशाख २४ गते ७:१३ मा प्रकाशित

पालिका चुनावको अवसरमा नेपाल टेलिकमले विभिन्न नयाँ अफर ल्याएको छ । भोलि २५ गतेदेखि जेठको चार गनेसम्म लागु हुने गरी टेलिकमले ९८ रुपैयाँ मूल्य पर्ने विभिन्न अफर ल्याएको हो ।

अफरमा ९८ रुपैयाँमा तीन दिनसम्म जुनसुकै नेटवर्कमा २ सय मिनेट कल गर्न सकिनेछ । यस्तै ९८ रुपैयाँमै तीन सय वटा एसएमएस वा ६ जिबी डाटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया