अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४० | Colorodo: 16:55

नेपालमा दैनिक कोरोना सङ्क्रमणदर ५० भन्दा कम

बिआरटीनेपाल २०७८ चैत २० गते ७:५१ मा प्रकाशित

नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमित हुने दर घटेको छ । दैनिक जसो ५० जना भन्द्या कममा मात्रै सङ्क्रमण देखिने गरेको छ । आज पनि २३ जनामा मात्तै सङ्क्रमण देखिएको छ । देशैभर आज ६ हजार ९ सय ९ नमुना परिक्षण गर्दा २३ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज ६६ जना कोरोना सङ्क्रमित निको भएका छन् । हाल देशभर गरेर ८ सय ९९ जना संक्रिय सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया