अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५३ | Colorodo: 05:08

नेकपा एसले दियो प्रदेश कमिटीलाइ पूर्णता

बिआरटीनेपाल २०७८ चैत ११ गते ८:३२ मा प्रकाशित

नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय विभाग र प्रदेश कमिटीलाई पूर्णता दिएको छ । पार्टीको केन्द्रीय सचिवालयका विभिन्न बैठकबाट भएका पार्टीका केन्द्रीय विभागहरू र प्रदेश कमिटीहरू गठनका निर्णयहरूलाई हालै सम्पन्न पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले अनुमोद गरेको हो ।

एकीकृत समाजवादीले आज जारी गरेको विज्ञप्तिमा जिम्मेवारी पाएका नेताहरुलाई उत्साहका साथ कार्यक्षेत्रमा खटिन आग्रह गरिएको छ ।

प्रतिक्रिया