अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४६ | Colorodo: 18:01

‘क्रिप्टोकरेन्सी’ कारोबारको आरोपमा नायिका प्रियंका कार्की प्रहरीको फन्दामा

बिआरटीनेपाल २०७८ चैत ६ गते ८:०७ मा प्रकाशित

नायीका प्रियंका कार्की प्रहरीको फन्दामा पर्नुभएको छ । डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को कारोबार गरेको आरोपमामा कार्कीलाई सोधपुछका लागि केन्द्रीय अनुसन्धान ब्युरो बोलाएको हो।

सामाजिक सञ्जाल फेसबुकमा नायीका कार्कीले तस्बिरसहित क्रिप्टोकरेन्सीको विज्ञापन गरेपछि भेटिएपछि प्रहरीले आइतबार त्यसबारे बुझ्न ब्युरोमा बोलाएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

‘क्रिप्टोकरेन्सीमा मैले लगानी गरेको छु, तपाईहरू पनि लगानी गर्नुस्’, सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै अभिनेत्री कार्कीले लेख्नुभएको छ ।

प्रतिक्रिया